A.B.C टेलिभिजनका प्रबन्ध निर्देशक शुभशंखर कडेलले आफ्नो टी.भी ले बाहेक अरु सबै संचार माध्यमले माधव नेपाल प्रधानमन्त्री बनेको समाचार मात्र प्रशारण गरेका छन् भन्दै आरोप
लगाएका छन् | मेरो एफ.एम को कार्यक्रम सलिन संबादमा कुराकानी गर्दै उनले आफ्नो टी.भी ले मावोबादिले के गर्यो भन्ने समाचार पनि प्रशारण गर्छ र एमालेका माधव नेपाल प्रधानमन्त्री बनेको खबर पनि प्रस्तुत गरेको छ भन्दै ,निर्वाचनको कुरा जोडेर आफ्नो टी.भी बन्द गर्न आदेश दिने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले ऎतिहासिक कलंकको काम गरेको भनि गाली समेत गर्न भ्याए | हामीले अन्त्यमा त्यसो भए A.B.C टेलिभिजनमा मावोबादीको कति लगानी छ त ? भनेर प्रश्न गर्दा यस बारे आफुलाई केहि थाहा नभएको र यस्तो प्रश्न गर्ने जस्तो निच कोहि नहुने भनि टिप्पणी पनि गरे |
टेलिभिजनका प्रबन्ध निर्देशक शुभशंखर कडेलसंग गरिएको कुराकानी यस्तो छ

काठमाडौँ, २६ भाद्र -उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमल्सिनाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य बृदी गरेर संसारमा नहुने नाटक मन्चन गरेको बताउनु भयो,मेरो एफ.एम को आर्थिक कार्यक्रम अर्थबजार संगको कुराकानीमा उहाले निगमले निकै कालो बजारी गरिरहेको आरोप पनि लगाउनु भयो,कुराकानीकै क्रममा एक नेपाली उखान प्रयोग गर्दै उहाले घाटा कम गर्ने निउमा निगमले उपभोक्ताको थाप्लोमा ऋण थुपार्ने काम गरेको तर आफ्नो कमि कमजोरीहरुलाई भने कम गर्न नसकेको भन्दै आक्रोस समेत व्यक्त गर्नु भयो | निगम सञ्चालक समिति को मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मटि्टतेलमा ३/३ रुपैयाँ वृद्धि गरेको छ ।यस अघि निगमले साउन २६ गते पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटि्टतेलमा १/रुपैयाँ मुल्यवृद्धि गरेको थियो । उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमल्सिना संग कार्यक्रम अर्थबजारमा गरिएको कुराकानी यस्तो छ ,
काठमाडौँ, १० भाद्र- एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मुद्दा दायर गर्नु भएको छ ।मेरो एफ.एम को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले अदालतको जात सोधेर प्रचण्ड ले भन्न खोज्या के? भन्दै प्रतिप्रस्न पनि उठाउनु भयो,वकिल बिना कुनै न्यायालय हुन सक्दैन,यदी अदालतको मर्यादा नरहने हो भने वकालत गर्नु को कुनै अर्थ हुदैन,अनि कालो कोट को पनि कुनै मर्यादा नरहने उहाले बताउनु भयो ,एउटा वकिल को मर्यादा अनि पेशागत धर्म अदालत संग गासिएको छ त्यो हाम्रो धर्म हो,मेरो व्यक्तिगत रुपमा कसै संग पूर्वाग्रह छैन तर विधिको साशन,संबैधानिक व्यवस्थालाइ खनग्र्याउन खोज्ने ,अनि न्यायिक स्वतन्त्रता माथि आक्रमण भयो भने म मौन बस्न सक्दिन त्यो मेरो धर्म हो, उहाले थप्नु भयो | चर्चा मा आउन त त्यसो गर्नु भाको हैन ? भन्ने प्रश्नमा उहाले एक अंग्रेजी भनाइ बोल्दै प्रधानमन्त्रि भैसक्नु भएको ब्यक्ति ले त्यसो भन्न नहुने र कानुन भन्दा माथि कोहि जान नसक्ने पनि उहाले बताउनु भयो |कार्यक्रम सालिन संबादमा अधिवक्ता दिनेश त्रिपाठी संग गरिएको कुराकानी सुन्न तल "click" गर्नुहोला
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-01-.mp3
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-02.mp3
काठमाडौँ, ३० साउन - सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष मोहन चापागाईँले अकोराबबाट रेडियो हरु बाहिरिनु स्ववाभिक नभएको बताउनुभएको छ | मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले कुनै पनि एक राजनीतिक दललाई साथमा नलिई अगाडी बढ्न नसकिने पनि प्रष्ट पर्नु भयो |सामुदायिक रेडियो अनि विज्ञापनको प्रसङ्ग उठाउदा उहाले आफुले गाउमा भैसी हराएको सुचना समेत प्रशारण गरेको र १८ दिन पछि सो भैसी भेटिएको दाबि समेत गर्नु भयो |सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को पाँचौ राष्ट्रिय अधिवेशनले मोहन चापागाईँको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो,
अधिकांश पदमा सर्वसम्मती जुटेको भनिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच पद बाँडफाँड भएको छ । आइतबार नै चुनाव हुने कार्यतालिका रहेपनि भागबन्डा नमिल्दा सोमबार रातिमात्र चुनावी प्रकृया थालिएको थियो| राजनीतिक दलहरुको चरम दवाव पछि (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका थिए |