A.B.C टी.भी बाहेक सबैले माधव नेपाल प्रधानमन्त्री बनेको खबर मात्रै प्रशारण गर्छन :-शुभशंखर कडेल

A.B.C टेलिभिजनका प्रबन्ध निर्देशक शुभशंखर कडेलले आफ्नो टी.भी ले  बाहेक  अरु सबै संचार माध्यमले माधव नेपाल प्रधानमन्त्री बनेको समाचार मात्र प्रशारण गरेका छन् भन्दै आरोप
लगाएका छन्  | मेरो एफ.एम को कार्यक्रम सलिन संबादमा कुराकानी गर्दै उनले आफ्नो टी.भी ले मावोबादिले के गर्यो भन्ने समाचार पनि प्रशारण गर्छ र एमालेका माधव नेपाल प्रधानमन्त्री बनेको खबर पनि प्रस्तुत गरेको छ भन्दै ,निर्वाचनको कुरा जोडेर आफ्नो टी.भी बन्द गर्न आदेश दिने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले ऎतिहासिक कलंकको काम गरेको भनि गाली समेत गर्न भ्याए | हामीले अन्त्यमा त्यसो भए A.B.C टेलिभिजनमा मावोबादीको कति लगानी छ त ? भनेर प्रश्न गर्दा यस बारे आफुलाई केहि थाहा नभएको र यस्तो प्रश्न गर्ने जस्तो निच कोहि नहुने भनि टिप्पणी पनि गरे |
                               टेलिभिजनका प्रबन्ध निर्देशक शुभशंखर कडेलसंग गरिएको कुराकानी यस्तो छ
                               

,

0 comments

Write Down Your Responses

Powered by Blogger.

Pages

Text Widget

Download