मेरो एफ एम ,३१ जेठ, काठमाडौं - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो भूमिकाका विषयमा कुनै पनि खालको शङ्का नगर्न आग्रह गर्नुभएको छ । राष्ट्रको नाममा आज संबोधन गर्दै अध्यक्ष रेग्मीले कार्यपालिकाको प्रमुखको रूपमा मात्रै आफूले जिम्मेवारी वहन गरिरहेको र न्यायपालिकाको दैनिक कार्यसम्पादनबाट पूर्ण रूपमा अलग रहेकोले कुनै पनि चिन्ता गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले स्वतन्त्र न्यायपालिकाको मर्म र मान्यतामाथिको आफ्नो अटल आस्था रहेको बताउँदै मुलुकको विशिष्ट परिस्थितिमा आफूले कार्यपालिकाको जिम्मेवारी लिने निर्णय गरेको बताउनुभयो । मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले संविधानसभाको चुनाव आम नागरिकको एउटै सङ्कल्प रहेकोले यसलाई जसरी पनि भयरहित र व्यापक जनसहभागितामा सम्पन्न गर्नुपर्ने र त्यसका लागि सरकारले इमान्दार प्रयास जारी राखेको बताउनुभयो । उहाँले संविधानसभाको चुनावमा उत्साहकासाथ लाग्न आह्वान पनि गर्नुभयो । आवधिक संसदीय चुनाव जस्तो घरी घरी हुने चुनाव नभएकोले नागरिकको ऊर्जाशील र सकारात्मक सहभागिताबाट मात्रै संविधानसभाको चुनाव सम्पन्न हुनेसक्ने पनि रेग्मीले बताउनुभयो ।
Your are browsing : sunday
Powered by Blogger.
Pages
Text Widget
-
मेरो एफ एम ,३१ जेठ, काठमाडौं - मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आफ्नो भूमिकाका विषयमा कुनै पनि खालको शङ्का नगर्न आग्रह गर्नुभएको छ ...
-
काठमाडौँ, ३ ० साउन - सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष मोहन चापागाईँले अकोराबबाट रेडियो हरु बाहिरिनु स्...
-
काठमाडौँ, १० भाद्र- एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड विरुद्ध अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा अदालतको अपहेलनाको मु...
-
मेरो एफ एम , २ असार, चुनावको मिति घोषणमा असन्तुष्टि जनाउँदै सरकारविरुद्ध आन्दोलन गरिरहेका दलहरुले आज नेपाल बन्द गर्दा दिनभर जनजीवन प्रभाव...
-
कार्यक्रम :अर्थ संबाद प्रस्तोता :राजन गौतम अतिथि :मनोज राज रेग्मी समय :बिहान ८;०० देखि ९;०० कार्यक्रम प्रशारण भएको मिति :२०७०-०३-०८ गत...
-
काठमाडौँ, २६ भाद्र -उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमल्सिनाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य बृदी गरेर संसारमा ...
-
कार्यक्रम प्रशारण शनिबार राति ९:२०बजे ,पुन प्रशारण ; सोमबार बिहान १०बजे कार्यक्रम प्रस्तोता :बलराम श्रेष्ठ प्राबिधिक ;मनुका कुँवर
-
कार्यक्रम :अर्थ बजार प्रस्तोता :राजन गौतम अतिथि : चन्द्र थापा समय :बिहान ८;०० देखि ९;००
-
कार्यक्रम :सहयोगी हातहरु बिरामी:राज पुर्कोटी रोग :ब्लड क्यान्सर कार्यक्रम प्रसारण भएको मिति :२०७०-०३-०१
Categories
- friday (5)
- Letest (10)
- monday (8)
- News (8)
- Photo of the Day (2)
- saturday (9)
- song of the day (1)
- sunday (6)
- thursday (7)
- tuesday (7)
- wednesday (9)
- ताजा अपडेट (10)
- विशेष कुराकानी (6)
Categories
- friday (5)
- Letest (10)
- monday (8)
- News (8)
- Photo of the Day (2)
- saturday (9)
- song of the day (1)
- sunday (6)
- thursday (7)
- tuesday (7)
- wednesday (9)
- ताजा अपडेट (10)
- विशेष कुराकानी (6)
Blog Archive
Download
-
Radio Dhrubatara 89.8 MHz
-
Trouble Listening? Try alternative players





