A.B.C टेलिभिजनका प्रबन्ध निर्देशक शुभशंखर कडेलले आफ्नो टी.भी ले बाहेक अरु सबै संचार माध्यमले माधव नेपाल प्रधानमन्त्री बनेको समाचार मात्र प्रशारण गरेका छन् भन्दै आरोप
लगाएका छन् | मेरो एफ.एम को कार्यक्रम सलिन संबादमा कुराकानी गर्दै उनले आफ्नो टी.भी ले मावोबादिले के गर्यो भन्ने समाचार पनि प्रशारण गर्छ र एमालेका माधव नेपाल प्रधानमन्त्री बनेको खबर पनि प्रस्तुत गरेको छ भन्दै ,निर्वाचनको कुरा जोडेर आफ्नो टी.भी बन्द गर्न आदेश दिने प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले ऎतिहासिक कलंकको काम गरेको भनि गाली समेत गर्न भ्याए | हामीले अन्त्यमा त्यसो भए A.B.C टेलिभिजनमा मावोबादीको कति लगानी छ त ? भनेर प्रश्न गर्दा यस बारे आफुलाई केहि थाहा नभएको र यस्तो प्रश्न गर्ने जस्तो निच कोहि नहुने भनि टिप्पणी पनि गरे |
टेलिभिजनका प्रबन्ध निर्देशक शुभशंखर कडेलसंग गरिएको कुराकानी यस्तो छ

उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमल्सिना संग कार्यक्रम अर्थबजारमा गरिएको कुराकानी यस्तो छ ,

कार्यक्रम सालिन संबादमा अधिवक्ता दिनेश त्रिपाठी संग गरिएको कुराकानी सुन्न तल "click" गर्नुहोला
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-01-.mp3
http://merofm.com/wp-content/uploads/2013/08/Salin-Sambad-Part-02.mp3
कार्यक्रम प्रशारण शनिबार राति ९:२०बजे ,पुन प्रशारण ; सोमबार बिहान १०बजे
कार्यक्रम प्रस्तोता :बलराम श्रेष्ठ
प्राबिधिक;मनुका कुँवर
कार्यक्रम प्रस्तोता :बलराम श्रेष्ठ
प्राबिधिक;मनुका कुँवर
काठमाडौँ, ३० साउन - सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) का नवनिर्वाचित अध्यक्ष मोहन चापागाईँले अकोराबबाट रेडियो हरु बाहिरिनु स्ववाभिक नभएको बताउनुभएको छ | मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा कुराकानी गर्नुहुदै उहाले कुनै पनि एक राजनीतिक दललाई साथमा नलिई अगाडी बढ्न नसकिने पनि प्रष्ट पर्नु भयो |सामुदायिक रेडियो अनि विज्ञापनको प्रसङ्ग उठाउदा उहाले आफुले गाउमा भैसी हराएको सुचना समेत प्रशारण गरेको र १८ दिन पछि सो भैसी भेटिएको दाबि समेत गर्नु भयो |सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को पाँचौ राष्ट्रिय अधिवेशनले मोहन चापागाईँको नेतृत्वमा नयाँ कार्यकारिणी समिति चयन गरेको थियो,
अधिकांश पदमा सर्वसम्मती जुटेको भनिएपनि नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीबीच पद बाँडफाँड भएको छ । आइतबार नै चुनाव हुने कार्यतालिका रहेपनि भागबन्डा नमिल्दा सोमबार रातिमात्र चुनावी प्रकृया थालिएको थियो| राजनीतिक दलहरुको चरम दवाव पछि (अकोराव) बाट झण्डै एक दर्जन रेडियोहरुले सदस्यता परित्यागको घोषणा गरेका थिए |

[पाँचौ अधिवेशनले चयन गरेको नयाँ कार्यकारिणी समिति यसप्रकार छः]
अध्यक्षः मोहन चापागाईँ (रेडियो लुम्बिनी, रुपन्देही)
वरिष्ठ उपाध्यक्ष : किशोरजंग थापा (रेडियो गोरखा, गोरखा)
उपाध्यक्ष (जनजाति) : अर्जुन राई (मकालु रेडियो)
उपाध्यक्ष (दलित) : शिवजी गायक (रेडियो जागरण, रुपन्देही)
उपाध्यक्ष (महिला) : यमकुमारी केसी (रेडियो म्याग्दी)
उपाध्यक्ष (मधेसी) : तुलसीराम यादव (रेडियो कपिलबस्तु, कपिलबस्तु)
महासचिवः गोविन्द देवकोटा (रेडियो नारायणी, वीरगञ्ज)
सचिवः अर्जुन गिरी (रेडियो तुल्सीपुर, दाङ)
कोषाध्यक्षः सुवास खतिवडा (रेडियो धादिङ)
क्षेत्रीय संयोजक
पूर्वाञ्चलः राजेन्द्र किराती (रेडियो जनसन्देश, ……..)
मध्यमाञ्चलः होम पाठक (शैलुङ एफएम, ……….)
पश्चिमाञ्चलः भूमि चापागाईँ (विजय एफएम, नवलपरासी)
मध्यपश्चिमाञ्चलः इमानसिंह भारती (रेडियो प्युठान, प्युठान)
सुदुरपश्चिमाञ्चलः रमेश जोशी (रेडियो सुदुरआवाज, डडेल्धुरा)
सदस्यहरुः
खुलाः
शंकर धामी (रेडियो नयाँ नेपाल, दार्चुला)
पिताम्बर सिग्देल (रेडियो तमोर, …….)
लक्षमण खड्का (हाम्रो रेडियो, ………)
नेत्रकुमार केसी (रेडियो हिमाल, बाँके)
दिनेशकुमार थपलिया (रेडियो ध्रुवतारा, चितवन)/ लिला खनाल (रडियो सरगम, झापा) (बराबर मत ल्याएकाले आधाआधा कार्यकाल काम गर्ने)
दलितः भुवन सिंह (रेडियो मान्डवी, ………)
मधेसीः अजयकुमार यादव (रेडियो तराई, ……..)
सुनिलकुमार साह (समग्र एफएम, ……..)
महिलाः इन्दु बस्नेत (रेडियो गणतन्त्र राप्ती, दाङ)
प्रेमकुमारी घले (रेडियो मर्स्याङदी)
जनजातिः
महावीर राना (रेडियो लिस्ने आवाज, ……..)
बन्दना दनुवार (रेडियो उदयपुर, उदयपुर)
निवर्तमान अध्यक्ष मिनबहादुर शाही पदेन (रेडियो कर्णाली, जुम्ला)
लेखासमिति
संयोजकः तुला अधिकारी (कृष्णसार एफएम, बाँके)
सदस्यः सरोज पौडेल (कृषि रेडियो, धादिङ), शालिकराम शर्मा (रेडियो शारदा, सल्यान)
मेरो एफ एम ९३.५ मेगाहर्ज को कार्यक्रम सालिन संबाद मा गरिएको कुराकानी यस्तो छ२० बर्षिय एक जना टुहुरो युवक को निकै नै पीडादायी कथा व्यथाहरु समेटिएको कार्यक्रम 'सहयोगीहातहरु '
कार्यक्रम प्रशारण मिति :०७०-०४-१२ गते शनिबार राति ९:२०बजे ,पुन प्रशारण ;०७०-०४-१४ गते सोमबार बिहान १०बजे
कार्यक्रम प्रस्तोता :बलराम श्रेष्ठ
प्राबिधिक;मनुका कुँवर
सहयोगको लागि सम्पर्क ;
चन्द्र सुब्बा गुरुङ ;९८०४१४६६५०
मेरो एफ एम को कार्यलय ;०१-४४१२४००,४४१२५००,४४२५९५८