काठमाडौँ, २६ भाद्र -उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमल्सिनाले नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मुल्य बृदी गरेर संसारमा नहुने नाटक मन्चन गरेको बताउनु भयो,मेरो एफ.एम को आर्थिक कार्यक्रम अर्थबजार संगको कुराकानीमा उहाले निगमले निकै कालो बजारी गरिरहेको आरोप पनि लगाउनु भयो,कुराकानीकै क्रममा एक नेपाली उखान प्रयोग गर्दै उहाले घाटा कम गर्ने निउमा निगमले उपभोक्ताको थाप्लोमा ऋण थुपार्ने काम गरेको तर आफ्नो कमि कमजोरीहरुलाई भने कम गर्न नसकेको भन्दै आक्रोस समेत व्यक्त गर्नु भयो | निगम सञ्चालक समिति को मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मटि्टतेलमा ३/३ रुपैयाँ वृद्धि गरेको छ ।यस अघि निगमले साउन २६ गते पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मटि्टतेलमा १/रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।
उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमल्सिना संग कार्यक्रम अर्थबजारमा गरिएको कुराकानी यस्तो छ ,
उपभोक्ता अधिकार अनुसन्धान मंचका अध्यक्ष माधब तिमल्सिना संग कार्यक्रम अर्थबजारमा गरिएको कुराकानी यस्तो छ ,